Latest News

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा स्वागत छ

परिचय:

प्रतिष्ठित बैंक व्यवसायी, विकास बैंक तथा वित्तीय संस्थाहरु, विश्वप्रसिद्ध मोटरगाडी उपकरण एवं उत्पादनका डिलरहरु, पर्यटन व्यवसायी, उद्योगपति, व्यापारीहरु, बीमा व्यवसायमा तीन दशकभन्दा बढी समयको अनुभव हांसिल गरेका व्यवसायी र विभिन्न क्षेत्रमा रही सफलतापूर्वक व्यवसाय संचालन गरी आएका व्यवसायीहरु मिलेर लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्थापना गरिएको हो ।