Lumbini General Insurance Head office is going to shift in own building @ Gyaneshwor soon..
Tridevi Marg, Thamel
P.O. Box: 23100
Kathmandu
Tel: 4411707, 4412004
Fax: 4411692
Email: lgic@mos.com.np
Website: www.lgic.com.np





हाम्रो बारेमा
प्रतिष्ठित बैंक व्यवसायी, विकास बैंक तथा वित्तीय संस्थाहरु, विश्वप्रसिद्ध मोटरगाडी उपकरण एवं उत्पादनका डिलरहरु,
पर्यटन व्यवसायी, उद्योगपति, व्यापारीहरु, बीमा व्यवसायमा तीन दशकभन्दा बढी समयको अनुभव हांसिल गरेका
व्यवसायी र विभिन्न क्षेत्रमा रही सफलतापूर्वक व्यवसाय संचालन गरी आएका व्यवसायीहरु मिलेर लुम्बिनी जनरल
इन्स्योरेन्स कम्पनी लिमिटेडको स्थापना गरिएको हो ।