Lumbini General Insurance Head office is going to shift in own building @ Gyaneshwor soon..
Tridevi Marg, Thamel
P.O. Box: 23100
Kathmandu
Tel: 4411707, 4412004
Fax: 4411692
Email: lgic@mos.com.np
Website: www.lgic.com.np





अग्नि बीमाः
यस बीमालेखले तपाईको भौतिक सम्पत्तीलाई आगलागी, चट्याङ्ग, बिष्फोटन, समाघातबाट हुने क्षतिबाट हुने नोक्सानीबाट सुरक्षा प्रदान गर्दछ । साथै यस बीमा अन्तर्गत प्राकृतिक प्रकोपहरु जस्तैः भुकम्प, आंधीबेहेरी, जनमग्न, बाढी, पहिरो, हुरीबतास आदि लगायत मानवीय कारणबाट हुने जस्तैः हुलदङ्गा, हडताल, तोडफोड, द्वेषपूर्ण कार्य र आतङ्कवाद तथा विध्वंसात्मक कार्यबाट हुने जोखिमबाट समेत सुरक्षा प्राप्त गर्न सकिन्छ ।